Madhesh Post » आधा आकाश
समाचार
Added: 2012 November 10
नेपालको इतिहासमा एउटा संघर्षशिल नाम हो साहना प्रधान । राणा शासनका विरुद्ध कसिलो मुठ्ठी उठाउंदै नेपाली कम्युनिष्ट आन्दोलनमा समाहित भएकी प्रधान अहिले जीवनको उत्तर्राद्धमा बेखवर जीवन बाचिरहनुभएको छ । राणा, पंञ्चायत र निरंकुश राजतन्त्रका विरुद्
विस्तृत समाचार
Added: 2012 September 02
गरिव परिवारमा जन्मिएकी एउटी नेपाली चेली जो भारतको काठीमा वेचिएकी थिइन ्। उनले अन्तर्रर्ाा्रयि अवार्ड जित्लान् भन्ने कसले सोचेका थिए होलान् र † तर, त्यो साकार गरेर देखाइदिइन् चरीमाया तामाङले । मानव बेचबिखनविरुद्व सक्रियरुपमा काम गर्दै आएकी न
विस्तृत समाचार
Added: 2012 June 02
सरिता ज्ञवाली छ हेक्टर जग्गामा फैलिएको जाउलाखेलस्थित सदर चिडियाखाना । नेपालकै सबै भन्दा ठूलो र पुरानो यो चिडियाखानाको पुननिर्माण्ँको काम सुरु भए अनुरुप केही परिवर्तनहरु देख्न सकिन्छ । जुद्धशमशेर राण्ँाको पालामा निर्माण्ँ गरिएको यो चिडियाखान
विस्तृत समाचार
Added: 2012 March 15
हिरण्यकुमारी पाठक हिरण्यकुमारी पाठकको जन्म २००२ सालमा बुवा प्रो.तोत्रराज पाण्डे तथा आमा प्रेमकुमारी पाण्डेको ४ सन्तानमध्ये कान्छी हुन् । तीन दाजुकी बहिनी हिरण्यकुमारी नेपालमै जन्मिए पनि आफनो बुवाको कामको सिलसिलामा ३ बर्षै उमेरमा बनारसमा पु
विस्तृत समाचार
Added: 2012 March 14
ममता झा आफूलाई सफल महिलाको रुपमा समाजमा परिचित गर्रर्ाा निरन्तर क्रियाशील व्यक्तित्व ममता dmा । साझा प्रकाशनको ९५ बर्र्षो इतिहासमा उनी पहिलो महिला अध्यक्ष तथा महाप्रबन्धक बन्न सफल भएकी छिन् । यस अवधिमा पटक पटक उनलाई हटाउने प्रयास पनि भए
विस्तृत समाचार
Added: 2011 December 22
२६ बर्षभयो सरस्वती काफ्लेले कोठा खाज्दै हिडेको । काम नै उनको कोठा खाज्ने । आफुलाई नभई अरुका लागी । सबैथोक उनको यहि कोठा खाज्ने काम नै हो । यहि कामले उनलाई दाल भात जुटाएको छ भने कोठा नपाएर सास्ती खेपेकालाई ढुगां खोज्दा देउता भेटे जस्तो । त
विस्तृत समाचार
Added: 2011 October 28
सबैकी दिदी अर्थात् अन्जली देवी मास्के । उनको उमेरले छ दशक बढी काटिसकेको भएपनि जतिसक्दो बढी भाइको दिदी बन्ने मोह भने चुलिदै छ । मध्य काठमाडौंको व्यस्त बजार बागेंमुढामा जन्मिएकी उनी बुवा कृष्णराज मास्के र आमा मोहनदेवी मास्केको ३ सन्तान मध्ये
विस्तृत समाचार
Added: 2011 September 11
गर्भ मै रहदै आफूमा राजनैतिक प्रक्रिया सुरु भउको मान्ने सभासद यसोदा सुवेदी वुवा रोम हर्षसुवेदी र आमा मेनुका सुवेदीको दाङको वनकट्टी भन्ने ठोमा जन्मिएकी हुन । सामान्य परिवारमा जन्मिएको भएपनि वुवाले दोश्रो विवाह गरे पस्चात उनलाई आमाले नै हर्ुका
विस्तृत समाचार
Added: 2011 August 12
एउटा कलाकारको सोच र सीपबाट रगंले कोरिएका चित्रहरुले विभिन्न बिषयलाई प्रतिबिम्बित गरिरहेका हुन्छन् । चित्र प्रतिरुचि राख्ने हरेकले कलाकारको कला हेरेर आफनै कल्पनामा रमाउन सक्दछन् । तर त्यो चित्रको वास्तविकता र भाव सबैले बुdm्न सक्दछन् भन्ने प
विस्तृत समाचार