आधाआकाशमा ममता झा
आधाआकाशमा ममता झा
Added: 2012 March 14

ममता झा




आफूलाई सफल महिलाको रुपमा समाजमा परिचित गर्रर्ाा निरन्तर क्रियाशील व्यक्तित्व ममता dmा । साझा प्रकाशनको ९५ बर्र्षो इतिहासमा   उनी पहिलो महिला अध्यक्ष तथा महाप्रबन्धक बन्न सफल भएकी छिन् । यस अवधिमा पटक पटक उनलाई हटाउने प्रयास पनि भएका थिए तर फेरी उनले आफूले गुमाएको स्थानमा आफूलाई सक्षम साबित गर्न सफल भएकी छिन् ममताको जन्म २०२५ सालमा सप्तरीको राजविराजमा भएको हो । पिता जगदिश dmा र माता जयश्री dmाको सुपुत्रीको रुपमा । उनको प्रारम्भिक शिक्षा खर्सर्ााो सेन्ट जोसेफ स्कूलमा भएको हो । बुवा अञ्चालीधीश हुनुहुन्थ्यो । बुवासगै रहने क्रममा विभिन्न स्थानमा रही आफनो पर्ढर्ाा अगाडी बढाउदै उनले एस.एल.सीे नेपालगन्ज रहदा लखनऊमा आइ.एस.सी पढ्दापढ्दै उनको विवाह भएको थियो । परिवारको सहमतीमा विवाह गरेकी उनको चासो राजनितीमा पनि थियो । विवाहपश्चात् पनि उनले एकातिर राजनिती र अर्काेतिर समाजसेवा दुवैलाई अगाडी बर्ढर्ाारहिन् । २०४८ को चुनावताका उनी सद्भावना पार्टर्ीी सक्रिय थिईन् । नेपाल सद्भावना महिला मञ्चको केन्द्रिय अध्यक्ष भईसकेकी झा विचार मतभेद भएपछि पार्टर्ीीट अलग भएकी हुन् । सदैव कानुनी दायरामा नै रहेर कानुनलाई मान्यता दिने आफनो अडानकै कारण्ँ मतभेद पश्चात् उनले एमालेमा प्रवेश गरिन् । तत्कालै अखिल नेपाल महिला सघं र मदन स्मृती प्रतिष्ठानको केन्द्रिय सदस्य पनि बनिन् ।परिवारको सदैव प्यारो सन्तान ममतालाई सानोमा डाक्टर बन्ने चाह थियो तर समय क्रममा सेतो कोट लगाएर सेवा गर्ने उनको चाह पूरा नभएपछि उनले कालो कोट पहिरिएर सधैव दुखी गरीब र निमूखाको पक्षमा लागिन् जसमा सदैव सफलता मिली नै रह्यो । सौर्न्दर्य, बौदिकता र सेवा भावनाकी प्रतिमर्र्ूर्ती ममता dmाले सप्तरी बार असोसिएसनको अध्यक्ष भएर समेत काम गरीन् तर कहिले कालो कोटको मर्यादामा सम्dmौता गरिनन् । ममता झा पहिले आफूलाई नेपाली ठान्छिन् त्यसपछि मात्र मधेसी । बसाइका कारण्ँ कोही मधेसी हुन्छन् भने कोही पहाडी, राष्ट्रका निम्ति जुनसुकै किमत चुकाउन लाग्नर्र्ुपर्छ भन्ने धारण्ँा राख्ने ममतालाई मधेसको विकास र मधेसी समुदायको हक अधिकारको लागी आवाज उठाउने व्यक्तिहरुले नै आफूलाई अघि बढ्ने क्रममा अवरोध खडा गरिदिएको नमिठो अनुभव पनि ३ छोरी अनि एक छोरीकी आमा ममतालाई परिवार शिक्षति भएकै कारण्ँ घर परिवार र करियर एकसाथ लैजान भने खासै अप्ठ्यारो भएन तर आमा भएका कारण्ँ चटक्कै छोराछोरीको मायाले गर्दा छोेडेर काम गर्न मनले भने मानेन । १५ बर्षर्ैैमेरमा विवाह भएको dmाको १६ देखि २० बर्षर्ैैमेरमा लगातार चारवटा सन्तान जन्मेका थिए । त्यो समयमा उनले आफना छोराछोरी प्रति पर्ूण्ार् समपित भएर लागेकी थिईन् ।देशमा गण्ँतन्त्र स्थापना पछि सबै दलले प्रस्ताव राखे । तर उनले कुनै पनि पाटिर् सदस्यता लिईनन् । सविंधान सभा चुनावमा संविधान बुdmेकालाई जिताउन तर्फागिन् । माधवकुमार नेपाल नेतृत्वको सरकार बनेपछि उनी नेपाली भाषा साहित्य र वागंमयको उत्थानमा सय बर्र्षो इतिहास बोकेको साdmा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक बन्न सफल भईन् । महिलाले नेतृत्व गरेको साझा प्रकाशनको इतिहासमा यो नै पहिलोपटक हो । यसअघि कोही महिला यसरी दुवै पदमा पुगेका थिएनन् । आफै पनि साहित्य लेख्ने ममता चित्र पनि कोर्ने गछिनर्् । साdmा प्रकाशनको र कर्मचारीहरुको साथ र सहयोगलाई उनी आफनो शक्ति मान्छिन् । आफूले नेतृत्व गर्ने जिम्मेवारी पाए पश्चात् उनले साdmा प्रकाशनको विकासका लागि शाखा विस्तार, भवननिर्माण्ँ, ट्रक खरिद, कर्मचारीको पद संयोजन गरी वृद्धि विकास लगायत थुप्रै उपलब्धीमूलक कार्य भएकोमा उनी आफना सहयोगीलाई प्रेरण्ँाको स्रोत मान्छिन् । एक त महिलाको निकै कम मात्र प्रतिनिधित्व छ देशको जिम्मेवार र निर्ण्र्ँ्ाायक तहमा त्यसमाथि मधेसी समुदायमा महिलाहरुको अवस्था अझै पिछडीएको देख्न सकिन्छ । तर ममता झा मधेसी समुदायको एउटा प्रतिनिधी सफल महिला पात्र हुन् । चेतना विकास र अवसर मिल्ने हो भने महिलाको पनि हरेक काम उत्तिकै सफल तरीकाले गर्न सक्छन् भन्ने एउटा ज्वलन्त उदाहरण्ँ हुन् ममता झा । थोपा थोपा मिलेर समुन्द्र बन्छ भन्ने कुरामा सहमती जनाउने ममता सबैले छोरीको शिक्षामा जोड दिनु आवश्यक ठान्छिन् । पद र व्यक्तिगत स्वार्थपर्र्ूर्तीका लागि काम गर्ने नभई साहित्य विकास र साहित्यकार हरुको सेवामा नै निरन्तर लागिरहने उनको एकमात्र उद्धेश्य बनेको छ ।



सम्बन्धित समाचारहरु