आधाआकाशमा सरिता ज्ञवाली
आधाआकाशमा सरिता ज्ञवाली
Added: 2012 June 02

सरिता ज्ञवाली

छ हेक्टर जग्गामा फैलिएको जाउलाखेलस्थित सदर चिडियाखाना । नेपालकै सबै भन्दा ठूलो र पुरानो यो चिडियाखानाको पुननिर्माण्ँको काम सुरु भए अनुरुप केही परिवर्तनहरु देख्न सकिन्छ । जुद्धशमशेर राण्ँाको पालामा निर्माण्ँ गरिएको यो चिडियाखानामा हाल एक सय १६ प्रजातिका वन्यजन्तु रहेका छन। दर्ुइ हजार सात साल पछि सरकारले जिम्मा लिएको चिडियाखाना दर्ुइ हजार एघार साल पछि र्सवसाधारण्ँका लागि खुला गरिएको हो । चिडियाखाना पुग्ने सबैको आकर्षण्ँको केन्द्र बाघ, डा“फे र दर्ुइ मिटरसम्मको उचाई भएको संसारकै सबै भन्दा ठूलो चरा अस्टिच, ध्वा“से चितुवा, हिमाली कालो भालु, लोखर्के, नील गाई लगायत गैडा , जलगैडा हुने गरेका छन्। वनमान्छेको नौला क्रियाकलाप पनि आउने जो कोहीका लागि आनन्दको विषय बन्ने गरेका छन ्।
 
चिडियाखाना व्यवस्थापन गर्ने काम आफैमा चुनौती पर्ूर्ण्ँ छ । त्यहा रहेका वन्यजन्तुको स्वास्थ्य, खानपान,  उचित वासस्थान मात्र नभई सरसफाई, कर्मचारी परिचालन , लाखौ र्सवसाधारणको आवतजावत भइैरहने हुदा त्यसको सुरक्षा , मर्मत सम्भार र वन्यजन्तुको संरक्षण र संकलन सहज कुरा होइन । यी सबैको कार्यभार समालेकी छिन् सदर चिडीयाखानाकी निर्देशक सरिता ज्ञवालीले ।
  बाबु भोला रिजाल र आमा विमला रिजालकी छोरी सरिता मकावानपुरको राजदेवी थानमा जन्मिएकी हुन् । दर्ुइ भाई र दर्ुइ बहिनीकी दिदी सरिता सानै छदा बर्साईसर्राईका क्रममा हेटौडा पुगेकी थिइन् । आफनो बुवाआमाका त्यही बाट आफ्नो अध्ययन अगाडी बढाउदै पछि उनले पोलिटिकल साइन्स विषय रोजेकी हुन् । सदैव आफनी आमाले अध्ययनमा प्रेरित गर्नै हुदा उनले शिक्षित हुने अवसरबाट बन्चित हुनपरेन ।  समयसगै उनको रुची वातावरण र प्रकृत्ाी प्रति केन्द्रित हुन पुग्यो ।
 
आफू बाचेको ग्रहलाई आफैले विध्वसं गरिरहदा पनि यसप्रति कसैले चासो नराखेको बिषयले सरितालाई यसतर्फघचघचाएको हो ।  आफनो रुचीको बिषयमा केन्द्रित हुने क्रममा उनले नर्वेमा गएर वातावरण विज्ञान बिषय लिएर दर्ुइ बर्ष कोर्षपूरा गरिन् ।
एक छोराकी आमा सरिताले १० महिनाको छोरा घरपरिवारको रेखदेखमा छोडेर अध्ययनका लागि जानु थप चुनौती थियो । तर उनको यस कदमप्रति परिवारको सहयोग मिलेकै कारण आफू यस मामिलामा भाग्यमानी महसुस गरेकी छिन् । तर घरपरिवारप्रतिको दायित्व र साथमा आफनो करियर दोहोरो जिम्मेवारी निभाउने क्रममा व्यालेन्स गर्न आफूलाई स्वाभाविक रुपमा गाह्रो परेको स्वीकार्छिन् । श्रीमान् र उनको आफनो क्षेत्र एउटै भएका कारण पनि सगसगै काम गर्दा सहयोगी  बनेको हो ।

 प्रकृती र जीवजन्तु सग नजिक हुदै काम गर्न तल्लीन सरिता ज्ञवाली  महेन्द्र प्रकृति संरक्षण्ँ कोषअर्न्तर्गतको सदर चिडियाखाना जावलाखेलकी प्रथम महिला व्यवस्थापक पनि हुन््  । बदिर्या राष्ट्रयि निकुञ्जको मध्यवर्ती क्षेत्र ठाकुरद्वारामा काम गर्दा त्यहा“का महिलाहरुलाई प्रकृति संरक्षण्ँ एवं पहु“चमा सशक्त बनाउन सफल ज्ञवालीले महिलाहरु घासदाउरा र खेतीपातीमा संलग्न रहेर प्रकुतीसग प्रत्यक्ष रुपमा नजिक भएपनि सा्रेत र साधनमाथि  कम पहुच हुनु साह्रै दुखदायी अवस्था भएको मान्छिन् ।
सरिता श्रीलंकामा सम्पन्न साउथ एसियन जु एसोसियसनको सम्मलेनबाट दक्षण्िँ एसियाली अध्यक्ष चुनिन पनि सफल भइन्। उनले व्यवस्थापकीय जिम्मेवारी सम्हाले सगै चिडियाखानाको आधुनिकीकरण्ँमा जोड दिएकी छिन् । भौतीक निर्माण, नया खोर निमार्ण्र्ााोस् या आउने आगन्तुकहरुको आरामका लागि बस्ने ठाउको निर्माण यसकै उदाहरण हुन् ।  चिडीयाखाना भ्रमणमा जादा यसको प्रत्यक्ष अनुभव हामी गर्न सक्छौ ।  
 
 अध्ययन र भ्रमणमा रुची राख्ने सरितालाई आरक्षण भन्दा स्वयम् महिलाले प्रतिस्पर्धा गरेरे नेतृत्व सम्हाल्नुलाई उपलब्धी ठान्छिन् । व्वस्थापकीय जिम्मेवारी सम्हाल्न घरबाटै आफूलाई सक्षम साबित गरेका महिलाले नेतृत्वदायी भूमिका पाउदा सफल हुने सम्भावना बढी हुने विश्वास छ उनको । त्यसैले अरुले आफूलाई अवसर दिए गर्न सक्छु भन्ने भन्दा महिला स्वयम्ले आफनो क्षमता प्रस्तुत गर्न र स्वयम्का लागि अवसर जुटाउन अग्रसर हुनु आवश्यक देख्छिन् उनी ।
क्षमता हरेक सग हुन्छ तर आवश्यक त्यसलाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने हो । वातावरण र वन्यजन्तुको क्ष्ेात्रमा निरन्तर सक्रिय सरिता ज्ञवाली पर्यावरणीय प्रदूषण नियन्त्रण गर्न र जीवजन्तु प्रति पनि सदुभाव राख्न सबैलाई प्रेरित गर्छिन् ।
 

सम्बन्धित समाचारहरु