Madhesh Post » विदेश
समाचार
Added: 2013 January 29
काजकिस्तानमा विमान दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ । काजकिस्तानको उत्तरी शहर कोक्सेटायबाट उडेको स्काट एअरलाइन्सको विमान राजधानी अलमाटीमा दुर्घटनाहुंदा चालकदलका ६ सहित सबै यात्रुको ज्यान गएको अन्र्ताष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्
विस्तृत समाचार
Added: 2013 January 29
ईरानले विदेशी सञ्चारमाध्यमहरुमा काम गरिरहेका १३ जना ईरानी सञ्चारकर्मीलाई पक्राउ गरेको छ । पक्राउ परेका ७ पुरुष र ६ महिला सञ्चारकर्मी बीबीसी र भ्वाइस अफ अमेरिकाका रहेका बताइएको छ । बीबीसी र भ्वाइस अफ अमेरिकाले फारसी भाषामा ईरानी राष्ट्रपति
विस्तृत समाचार
Added: 2013 January 27
ब्राजिलमा एक नाइट क्लवमा आगलागिहुंदा ७० जनाको ज्यान गएको छ । दक्षिणी शहर सान्ता मारियामा रहेको एक नाईट क्लबमा आगलागी हुँदा उक्त हताहती भएको अन्र्ताष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । क्लबको ब्याण्डले स्टेजमा पटाका पड्काएपछि आगो सल्किएक
विस्तृत समाचार
Added: 2013 January 26
भेनेजुयलाको दक्षिण पश्चिमी भेगमा रहेको एक जेलमा हिंसात्मक झडप हुँदा कम्तीमा ५० जनाको ज्यान गएको छ । ९० जना घाईते भएका छन् । ज्यान गुमाउनेमा कैदी, सुरक्षा गार्ड र जेलका कर्मचारी रहेका बताईएको छ । स्थानीय सञ्चारमाध्यमले उरिबाना जेलमा हतिया
विस्तृत समाचार
Added: 2013 January 26
भारतले आज आफ्नो ६४ औं गणतन्त्र दिवस मनाएको छ । राजधानी नयाँ दिल्लीको राजपथमा राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रिय झन्डा फहराएर गणतन्त्र दिवस समारोहको उद्घाटन गर्नु भएको भारतिय सचरमाध्यमहरुले जनाएका छन् । दिवसको अवसरमा भारतको सैन्य क्षमता
विस्तृत समाचार
Added: 2013 January 25
अल्जेरियाको सहारा मरुभूमिको इन अमेनासमा रहेको ग्यास संयन्त्रमा बन्धक बनाएका आठ फिलिपिनोको मृत्यु भएको फिलिपिन्सको सरकारी श्रोतले जनाएको छ । आक्रमणमा मारिएकाहरुको नाम प्रष्ट नभएको भएपनि सबै पुरुष भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका
विस्तृत समाचार
Added: 2013 January 25
पाकिस्तानले झण्डै ७ सय जनालाई बिना उजुरी हिरासतमा राखेको स्वीकारेको छ । उनीहरु सबैलाई अफगानिस्तानको सीमा नजिक रहेको आदिवासी क्षेत्रमा राखिएको बताईएको छ । पाकिस्तानले शंकास्पद आतंकवादीलाई मुद्धा नचलाइकनै हिरासतमा राखिएको पहिलो पटक स्वीकार
विस्तृत समाचार
Added: 2013 January 24
चौतर्फी आलोचना खेपिरहेको उत्तर कोरियाले तेश्रो चरणको रकेट प्रक्षेपण गर्ने घोषणा गरेको छ । सन् २००६ र सन् २००९ गरी दुई पल्ट सफल रकेट प्रक्षेपण गरिसकेको उत्तरकोरियाले तेश्रो चरणको रकेट प्रक्षेपण गर्ने घोषणा गरेको अन्र्ताष्ट्रिय संचारमाध्यमह
विस्तृत समाचार
Added: 2013 January 24
महिलाको मुद्धा हेर्न भारतको पश्चिम बंगालमा महिलाको मुद्धामा सुनुवाई गर्ने विशेष अदालत स्थापना गरिएको छ । विशेष गरी महिला विरुद्ध हुने अपराधको मुद्धामा सुनुवाई गर्ने गरी स्थापना गरिएको अदालतमा न्यायाधीश, सरकारी वकिल र सबै कर्मचारी महिला रहन
विस्तृत समाचार
Added: 2013 January 23
इराकमा भएका छुट्टा छुट्टै बम बिस्फोटमा १७ जनाको मृत्यु भएको छ । राजधानी बगदादबाट करीब २० किलोमिटरको दुरीमा पर्ने ताजी भन्ने स्थानमा एक आत्मघाती हमलाकारीले गरेको कार बम बिस्फोटमा ७ जनाको मृत्यु भएको छ । बिस्फोटमा अन्य २४ जना घाईते भएका छन्
विस्तृत समाचार
[+] थप समाचार