मिस नेपाल प्रतियोगिताको यस बर्षो संस्करण आज
मिस नेपाल प्रतियोगिताको यस बर्षो संस्करण आज
Added: 2012 May 06

शारिरीक आकर्षा र बौद्धिक क्षमता भएका युवतीहरुको सहभागितामा हरेक बर्षगरिँदै आएको मिस नेपाल प्रतियोगिताको यस बर्षो संस्करण आज सम्पन्न हुँदैछ । द हिडेन ट्रेजरको आयोजनामा काठमाडौंको होटेल अन्नपर्ुण्ामा आज साँझ हुने प्रतियागितामा उपाधीका लागि १७ सहभागीले प्रतिष्पर्धा गर्नेछन् । सबै खाले सौर्न्दर्य प्रतियोगिता भन्दा उत्कृष्ट मानिने मिस नेपाल प्रतियोगिताका बिजेताले मिस वल्ड समेत भाग लिने अवसर पाउने भएकाले यसलाई महत्वका साथ लिईने गरिन्छ ।
ताज पहिरीने सुन्दरीले बिषेश सम्मान र अबसर पाउने भएकाले प्रतियोगीहरु फरक र तार्किक रुपमा प्रस्तुत हुने गर्दछन् ।
 

सम्बन्धित समाचारहरु