नेपाल संगीत परिषदको पहिलो वाषिृक साधारण सभा समपन्न
नेपाल संगीत परिषदको पहिलो वाषिृक साधारण सभा समपन्न
Added: 2012 May 20

नेपाल संगीत परिषदले आÏनो पहिलो वाषिृक साधारण सभा समपन्न गरेको छ । एमाले नेता प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यम सम्पन्न उक्त साधारण सभाले  श्रीराम आर्चायको अध्यक्षतामा नया कार्यकारी समिति पनि गठन गरेको छ । उक्त नया कार्य समितिमा उपाध्यक्ष अच्युत राम भण्डारी,कृष्ण प्रधान र केपी पौडे महासचिवमा केदारमा भण्डारी सचिवमा वद्री प्रसाद प्रसाइ र काषाध्क्षमा कैलाश राइ रहेका छन । त्यस्तै सदस्यहरुमा संगीता प्रधान,मीरा महत,रुपकमल क्षेत्री,मिरा महत,मधुसुदन,तीर्थमाया,आभाष आर्चाय,नगेन्द नेउपाने र विनय वर्मा रहेका छन । उक्त समारोहमा श्रीराम आर्चायद्वारा लिखित संगीतको पुस्तक विमोचन गरियको थियो ।



 

सम्बन्धित समाचारहरु