
अर्जुन द वाइरीवायर प्रीन्स नामक एनिमेटेड चलचित्र अव पर््रदशन हुने भएको छ । महाभारतको अर्जुनको कथामा आधारीत यस चलचित्रलाई रोनी स्क्रुवाला र सिर्द्धर्ााराय कपुरले संयुक्त रुपमा निर्माण गरेका छन भने अर्नव चौधरीले निर्देशन गरेका छन यस्तै नेपाली रोहितभ शर्माले सहायक निर्देशकको रुपमा चलचित्रमा काम गरेका छन । राजेश देवराजको लेखन रहेको यस चलचित्रमा विशाल शेखरको संगीत रहेको छ । यो चलचित्र शुक्रवारवाट पर््रदर्शन हुदैछ ।