Madhesh Post » ईभेन्टस
समाचार
Added: 2012 September 03
काठमाडौं/ मिस ग्लोवल इन्टरनेशनल–२०१२ को शीर्ष उपाधि प्रियंका भण्डारीले जितेकी छिन् । मोडल ग्लोवल भिसाज कन्सल्टेन्सीको आयोजनामा सोमबार राजधानीको आर्मी अफिसर्स क्लवमा सम्पन्न फाइनल स्पर्धामा धुम्वाराहीकी १
विस्तृत समाचार
Added: 2012 September 02
नेपाली संगीत आकाशको महाउत्सव इमेज अवार्डको १४ औं संस्करण यही असोजमा आयोजना हुदैंछ । बर्ष भरि रेकर्ड भएका नेपाली र्सजकका हजारौं गीत, सयौं एल्बम तथा संयौं म्यूजिक भिडियोहरु मध्येवाट २०६८ असार १ देखि २०६९ जेष्ठ मसान्तभित्र र्सार्वजनिक भएका सृ
विस्तृत समाचार
Added: 2012 August 27
सुन्दरीले देखाए प्रतिभा दोश्रो मिस ग्लोवल इन्टरनेशनल-२०१२ मा प्रतिस्पर्धारत १७ युवतीले शनिबार आफूमा अन्तरनिहित प्रतिभा पर््रदर्शन गरेका छन् । मोडल ग्लोवल भिसाज कन्सल्टेन्सीले आयोजना गरेको प्रतियोगीताको ट्यालेन्ट शो राउण्
विस्तृत समाचार
Added: 2012 August 25
विगत चार वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजीक सास्कृतीक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको सिजन मिडियाले यो वर्ष पनि जेभियर इन्टरनेशनल कलेजको सहयोगमा “ जेभियर इन्टरनेशनल मिस ई–कलेज २०१२” कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरु
विस्तृत समाचार
Added: 2012 July 07
असार २३, काठमाडौ । साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण एवं प्रवर्धनमा क्रियाशिल रापती समाज काठमाण्डौले बर्षेनी आयोजना गर्दै आएको रापती म्यूजिक अवार्ड अन्तर्गत यस वर्षको मनोनयन सार्वजनिक गरेको छ । राजधानीमा एक समारोहकावीच प्रारम्भीक
विस्तृत समाचार
Added: 2012 June 25
असार ११, काठमाडौं । राजधानीमा आजवाट अफ्रिकी फिल्मी महोत्सव सुरु हुँदै छ । रसियन संस्कृति केन्द्रमा सञ्चालन हुने महोत्सवमा ९ ओटा अफ्रिकी मुलका ११ ओटा चलचित्र प्रस्तुत गरिने आयोजक कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले जनाएको छ । अफ्रिकी
विस्तृत समाचार
Added: 2012 June 23
सिजन मिडियाले आयोजना गरेको काठमान्डौ वार्सिलोना एसएलसी प्रिन्सेज २०१२ को टाइटल दिपीका कार्की ले जितेकी छिन । आज काठमाण्डौको मुटु जमल स्थित नाच घरमा सम्पन्न अन्तिम प्रतिस्र्पर्धामा कार्की विजयी भएकी हुन । त्यस्तै गरेर सम्पदा चापागाई सेकेन
विस्तृत समाचार
Added: 2012 June 02
A Gateway For Higher Education & Career यही मूल नाराका साथ सिजन मिडियाले आयोजना गरेको काठमान्डौ वार्सिलोना एसएलसी प्रिन्सेज २०१२ को आन्तरीक प्रतिभा ट्यालेन्ट सो आज सम्पनन भएको छ मुलत एसएलसी परीक्षा दिएर वस्नु भएका सम्पर्ूण्ा छात्राहरुकालाग
विस्तृत समाचार
Added: 2012 May 16
नामै हिडेन ट्रेजर! सायद त्यसैले मिस नेपाल आयोजक यो संस्थाले ओपन र पारदर्शी काम गर्न सकिरहेको छैन। हरेक मिस नेपाल प्रतियोगिता विवाद र रहस्यले खाली छैनन्। यसपालि पनि त्यस्तै भयो। अन्नपूर्ण होटलको चौरमा बसिरहेका धेरै दर्शकले पहिल्यै सुनेको कुर
विस्तृत समाचार
Added: 2012 May 07
मिस नेपाल २०१२ को उपाधी चितवनकी २३ बषिर्या सृष्टि श्रेष्ठले हात पारेकी छन् । आइतवार अबेर राती सम्पन्न प्रतियोगितामा उनले १५ प्रतिस्पर्धीलाई उछिन्दै ताज हात पारेकी हुन् । उपाधीसँगै उनले यस बर्ष चीनमा आयोजना हुने मिस वल्र्ड प्रतियोगितामा भाग
विस्तृत समाचार
[+] थप समाचार