मिस तथा मिसेज तीज प्रतियोगीता आयोजना
मिस तथा मिसेज तीज प्रतियोगीता आयोजना
Added: 2011 August 20

काठमाण्डौको वल्र्ड ट्रेड सेन्टरमा मिस तथा मिसेज तीज प्रतियोगीता आयोजना गरिएको छ । प्रजातान्त्रिक व्यूटिसियन युनियन तथा न्यू लुक कस्मेटिक्सले गरेको कार्यक्रममा मिस तीजको उपाधी अनिता श्रेष्ठले जितेकी छिन् । विजेता श्रेष्ठले ५ हजार नगद पुरस्कार प्राप्त गरेकी छिन् ।

यस्तै, कार्यक्रममा, फस्टरनरअपको ताज अनु खड्काको पोल्टामा गयो । उनले, नगद ३ हजार पुरस्कार प्राप्त गरिन् । मिस तीज प्रतियोगितामा सेकेन्ड रनरअपको उपाधी भने प्रेक्षा श्रेष्ठले हात पारेकी छिन् । उनले नगद २ हजार पुरस्कार प्राप्त गरेकी छिन् ।

सम्बन्धित समाचारहरु