जुनियर स्कूल प्रिन्सेज २०११ रिलायन्स पव्लिक स्कूलकी प्रशंशा गुरुङ्गले
जुनियर स्कूल प्रिन्सेज २०११ रिलायन्स पव्लिक स्कूलकी प्रशंशा गुरुङ्गले
Added: 2012 January 25

जुनियर स्कूल प्रिन्सेज २०११ रिलायन्स पव्लिक स्कूलकी प्रशंशा गुरुङ्गले जितेकी छिन । १द्द वषर््िया प्रशंशााले ताज संगै ल्यापटप र साइृकल पाईन । त्यस्तै स्मृति गुरुङ्ग फस्ट रनर अप र वविता श्रेष्ठ सेकेण्ड  रनर अप भए । सिजन मिडियाले आयोजना गरेको यस प्रतियोगितामा संयुक्ता राणा, एअर होस्टेज अन्जली शर्मा,राजेन्द्र के.सी,नवीनमान श्रेष्ठ र सलोनी नेमाफुकी निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगीहरुलाइ २ हप्ते क्लोज क्याम्पमा आनीवानी,क्षमता,व्यवहारको आधारमा मुल्याकन गरिएको थियो ।

सम्बन्धित समाचारहरु