
गायक सुनिल सिंह ठकुरी अब चाडै नेपाली फ्लिम मा पनि देखिने भएका छन । चल्चित्र नबोलेनी हासिराखन मार्फत निखिल उप्रेती ,रिचा सिंह र नब कलकार शान्ति गिरी का साथ पर्दामा देखिने भएका छन गायक सुनिल सिंह ठकुरी । यिनै नब नायक अनि गायक सँग प्रनव सुवेदीले गरेको रमाइलो कुराकानी ,,
८ रिश उठेको बेला के गर्नु हुन्छ ?
Romantic गित सुन्छु ।
८ Glamour र sex के हो ?
जिवन मा चाहिने कुरा मध्हे एक हो ।
८ कोसैलाई I LOVE YOU भन्नु भको छ जिवन मा ?
हास्दै ,,,,,,, 5 class मा पढ्द्दा i love u को अर्थ थाहा नहुँदा एउटा केटी साथिलाई भनेको याद छ मलाई ।
८ महिला को के कुरा ले आकर्सन गर्छ ?
बोली ले ।
८ तपाईं सबै भन्दा खुशी हुनु भएको दिन ?
crazy hat जबत को Release भएको दिन ।
८ तपाईं संगीत उध्योग सङ को अद्क्ष्य हुनु भो भने के गर्नु हुन्छ पहिला रु
नेपाली संगीत चेत्र लाई नया तरिकाले अगाडी उठाउँथे ।
८ तपाईंको गोप्पे कुरा ?
अरुको नक्कल गर्छु र dance गर्छु हा हा हा ।
८ चाहेर पुरा हुन नसकेको काम ?
नेपाली सेना (nepal army )बन्न चाहन्थे तर पुरा भएन ।
८ बारमब्बार जान मन लागेको ठाउँ ?
मेरो जन्म थलो नेपालगन्ज ।
८ कुन उमेर को महिला बढी आक्रसित लाग्छ ?
१६ बर्से (teen age) को ।
८ मन पर्ने पुस्तक ?
मुनामदन ।
८ अझ सम्म पछुतो के मा लागेको छ ?
अहिले सम्म छैन । मान्छे लाई जती भए पनि पुग्दैन । तर मैले सन्तोश मानेको छु ।
८ रास्टृए गान आउछ छ ?
आउछ नि गाउम त म रु
८ तपाईंलाई मन पर्ने फ्लिम ?
English movie Titanic ७ पटक हेरेको छु ।
८ तपाईंले जिवन म गरेको सबै भन्दा ठुलो बदमासी याद छ ?
एक पटक भकुन्डो लाई बन्च्रोले काट्न लाग्द बन्च्रोले खुट्टा मा काटेको । नभन्नु है अरुलाई मेरो बदमासी ,हा हा हा ।
८ जिवन मा पहिलो झापड कस्को र किन ?
छ । गाँउ डुल्न जाँदा को बाहाना मा बुवा ले खुब पिट्नुभको याद छ ।