धेरै ठाउमा जादा धेरै मिडियाले पैसा नै माग्ने गरेका छन तर सबैले भन्न चै मिल्दैन
धेरै ठाउमा जादा धेरै मिडियाले पैसा नै माग्ने गरेका छन तर सबैले भन्न चै मिल्दैन
Added: 2012 May 02

नेपाली संगीत  को बजार अहिले ठुलो बनेको छ तर यहाँ अझ पनि आधुनिकता र  बिकास ले गर्द्दा चुनौती पनि थपिएको छ हाल बायप्त  पाइरेसी ,गीती को आनधिकृत डाउनलोड आधिले गर्दा हाल नेपाली संगीत को चुनौती बढेको छ भन्छन  नेपाली संगीतकर्मी ।
एसै सन्दर्भ मा ू पहिलो  मेचीतारा  आइडोल डेविड संखर ूसँग गेरिएको कुराकानी को सम्पादित भाग  सन्चार्कर्मी तथा रङ्ग पत्रकार प्राणप सुबेदी सँग

अहिले त मिडिया तिरा अनि टिभी तिर यल्बम देको छु र लाईभ प्रोग्रामए हरुमा पनि आफ्नो गायन लाई प्रस्तुत गरेर यल्बम को प्रोमोसन गर्दै छु ।


नेपाली संगीत को बजार एस्तो छ कसरी  सोच भो यल्बम निकाल्न को लागी रु
पहिले त म  पहिलो मेचीतारा भएपछी आफ्नो एउटा कोसिस  केहि दिन सक्छु नेपाली संगीत छेत्र लाई भनेर पहिलो कोसिस गरेको हुउ र यो धेरै हद सम्म सबैले मन पराका छन र धेरै ठांउ बाट मैले राम्रो प्रतिकृया पाको छु ।  


यल्बम त निकाल्नु भो तर यहाँ त यल्बम  को प्रोमोसन को लागी मिडिया तिर जादां  गायक  अनि गयिका सँग चाइ केहि रकम पनि लिन्छन भनेर पनि गायक  अनि गायिका हरुले दुस्ख पनि पोख्छन नि  तपाईंलाई पनि एस्तै भको छ कि सजिलै सँग प्रोमोट गर्नु हुँदैछ त यल्बम लाई रु


हो तपाईंले जटिल प्रश्न गर्नु भो र यो मैले पनि भोगेको छु ।धेरै ठाउमा जादा धेरै मिडियाले पैसा नै माग्ने गरेका छन तर सबैले भन्न चै मिल्दैन सबै तेस्तै छैनन , तर एउटा एफएम  मा म मेरो यल्बम  लिएर जादा मलाई त्यहाँ ५००० रुपैया मागियो अनि  मात्र यल्बम  बज्छ भनेर भने  र मैले त्यो दिनु चाही  उचित ठानिन र आफ्नो यल्बम  मैले टेबुल मा राखेको पनि  उठाएर हिडें । एस्तो किसिम को कृयाकलाप मेडिया ले गर्‍यो भने त  नया संगीतकर्मी ले पाइला नै नटेके  हुन्छ  । बाच्न गार्हो हुन्छ ।

सम्बन्धित समाचारहरु