झापाको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आगलागीबाट वेलडाँगी शरणार्थी शिविर सेक्टर बी का १ सय बढी छाप्रा जलेका प्रहरीले जनाएको छ ।
दमकवाट ल्याइएको दमकल, शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी र स्थानीयवासीको सहयोगम
विस्तृत समाचार