प्रधानमन्त्री डा.भट्टराईले तत्काल राजीनामा दिनु पर्ने काग्रेसको निर्णय
प्रधानमन्त्री डा.भट्टराईले तत्काल राजीनामा दिनु पर्ने काग्रेसको निर्णय
Added: 2012 May 29

सुदिप पौडेल,जेष्ठ १६ काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रिय सहमति निर्माण्ँको लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिनु पर्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विहान बसेको केन्द्रीय कार्यसमिति बैठकले अहिलेको यो अवस्था आउनुमा माओवादी मुख्य दोÈी रहेको भन्दै प्रधानमन्त्रीलाई पदमा बसिरहन नैतिक र वैधानिक हैसियत नरहेको निष्कर्ष निकालेको बैठकपछि अर्जुननरसिंह केसीले जानकारी दिनु भयो ।

माओवादीले सत्ता कब्जा गर्ने नियतले नै संविधानसभा बिघटन गरेको कांग्रेसको आरोप छ ।

 

सम्बन्धित समाचारहरु