सल्यानमा श्रीमतिले हंसिया प्रहार गरी श्रीमानको हत्या
सल्यानमा श्रीमतिले हंसिया प्रहार गरी श्रीमानको हत्या
Added: 2012 July 02

सल्यानमा श्रीमतिले हंसिया प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । कोटमौला ४ की २८ वर्षर्िया डल्ली विकले श्रीमान बलबहादुर विकलाई हसिया प्रहार गरी हत्या गरेकी हुन । घरायसी बिवादमा डल्लीले आज विहान सुतिरहेका श्रीमानलाई हसिया प्रहार गरेकी प्रहरीले जनाएको छ । हसिया प्रहार गर्ने डल्ली विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचारहरु