सर्ुर्खेतका जनपथ प्रहरीले राज्यले एउटै मन्त्रालय मातहतका दर्ुइवटा सुरक्षा निकायबीच बिभेद गरेको गुनासो गरे
सर्ुर्खेतका जनपथ प्रहरीले राज्यले एउटै मन्त्रालय मातहतका दर्ुइवटा सुरक्षा निकायबीच बिभेद गरेको गुनासो गरे
Added: 2012 July 02

सर्ुर्खेतका जनपथ प्रहरीले राज्यले एउटै मन्त्रालय  मातहतका दर्ुइवटा सुरक्षा निकायबीच  बिभेद गरेको गुनासो गरेका छन ।

 राष््रिटय मानअधिकार आयोगले आज  बीरेन्द््रनगरमा गरेको मानअधिकार सम्बन्धी  कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन । कार्यक्रममा सहभागी प्रहरी अधिकृतहरुले राशन लगायतको सेवा सुविधामा राज्यले  जनपथ र सशस्त्र प्रहरीकोबीच बिभेद गरेको बताएका छन ।

 

सशस्त्रको तुलनामा जनपथ प्रहरीको जिम्मेवारी र काम बढी भएपनि राज्यले जनपथलाई एकदमै कम सेवा सुविधा दिएको उनीहरुको भनाई छ ।

प्रहरी अधिकृतहरुले चौवीसै घण्टा काममा खटिने प्रहरीलाई जगेडा शक्तिको रुपमा रहेको सशस्त्र प्रहरीको भन्दा किन कम सेवा सुविधा दिन  गरेको भनेर सरकारसग  प्रश्न समेत गरेका छन ।

उनीहरुले दर्ुइवटा सुरक्षा निकायबीचमा राशन लगायतको सेवा सुविधामा रहेको बिभेद तत्काल अन्त्य गर्नु सरकारसग माग गरेका छन ।

 
 

सम्बन्धित समाचारहरु