नेपाली कांग्रेसका आफ्ना भ्रातृसंस्थाका प्रतिनिधीसँगको छलफललाई आज पनि निरन्तरता दिने
नेपाली कांग्रेसका आफ्ना भ्रातृसंस्थाका प्रतिनिधीसँगको छलफललाई आज पनि निरन्तरता दिने
Added: 2012 June 04

नेपाली कांग्रेसका आफ्ना भ्रातृसंस्थाका प्रतिनिधीसँगको छलफललाई आज पनि निरन्तरता दिने भएको छ ।
अपरान्ह सानेपामा आज दलित संघका प्रतिनिधीसँग छलफल गर्न लागेको कांग्रेसले जनाएको छ । कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा आफ्ना भ्रातृसंस्थाका प्रतिनिधीसँग छलफल जारी राखेको छ ।
यसैबीच नेपाल महिला संघले आज पनि राजधानीमा कार्यक्रम गर्ने भएको छ । सहमतिका लागि दवाव दिने भन्दै यसअघि पनि महिला संघले विरोधका कार्यक्रम जारी राखेको छ ।
 

सम्बन्धित समाचारहरु