प्रधानमन्त्री बाबुराम भट्टर्राई सवार हेलिकोप्टरमा प्रावीधीक समस्या भएपछि आकस्मीक अवतरण्ँ
प्रधानमन्त्री बाबुराम भट्टर्राई सवार हेलिकोप्टरमा प्रावीधीक समस्या भएपछि आकस्मीक अवतरण्ँ
Added: 2012 June 09

प्रधानमन्त्री बाबुराम भट्टर्राई सवार  हेलिकोप्टरमा प्रावीधीक समस्या भएपछि आकस्मीक अवतरण्ँ भएको छ ।

 

सो हेलीकप्टर नेपाली सेनाको उदयपुरको  भूल्के स्थीत १८ नम्बर बाहिनीमा सा“झ ५ बजेर १९ मिनेटमा आकस्मीक अवतरण्ँ भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइ“टेलले जानकारी दिनु भयो  प्रधानमन्त्री भने राजधानीबाट गएको सेनाको अर्कौ  हेलिकोप्टबाट काठमाडौ फर्किसक्नु भएको छ ।

 

प्रधानमन्त्री धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी भएर काठमाडौं फकर्ंर्दै हुनुहुन्थ्यो  प्रधानमन्त्रीले आज नै कोसी प्रभावित क्षेत्रको अवलोकन गर्नु भएको थियो ।

 


 

 

सम्बन्धित समाचारहरु