कोइराला र ठाकुरबिच भेटवार्ता
कोइराला र ठाकुरबिच भेटवार्ता
Added: 2012 June 28

नरेश फुयांल, असार १४,काठमाण्डौं । राजनीतिक सहमतीको प्रयाश स्वरुप नेपाली कांग्रेसका सभापती शुसिल कोइरालाले आज तराई मधेश लोकतान्त्रिक र्पाटीक अध्यक्ष महन्थ ठाकुरसंग छलफल गर्नु भएको छ ।

कोइराला निबास माहाराजगञ्जमा आज भएको भेटमा बिकसित पछिल्लो राजनीतिक टनाक्रमका बिषयमा छलफल भएको छ । भेटमा कोइरालाले बृहत्त राष्ट्रिय सहमति जुटाउनुको बिकल्प नरहेको भन्दै त्यसका लागि सबै पक्ष सकारात्मक हुनुर्पनेमा जोड दिनु भएकोछ ।

 भेटपछी तमलोपा अध्यक्ष ठाकुरले र्निवाचन घोषणा भइसकेको अबस्थामा उत्पन्न नयां परिस्थीतीमा नया सहमतिको आबश्यक रहेको धारणा कोइराला समक्ष राखेको जानकारी दिनु भयो । कांग्रेस बर्तमान सरकारको राजीनामा माग्दै आएको दल हो भने तमलोपा अहिलेको सरकारमा सहभागी दल हो ।

सम्बन्धित समाचारहरु