प्रधानमन्त्री बाधक बनेको देउवाको आरोप
प्रधानमन्त्री बाधक बनेको देउवाको आरोप
Added: 2013 January 28

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराई मुख्य बाधक रहेको बताउनु भएको छ ।
धनगढीमा आज संचारकर्मीसंग कुरा गर्दै बरिष्ठ नेता देउवाले प्रधानमन्त्रीले राजीतिक गतिरोध र संबैधानिक संकट सृजना गरे मुलुकमा अराजक बढाएको आरोप लगाउनु भयो । प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रसस्त गर्नु पर्ने देउवाको भनाई छ ।

 

सम्बन्धित समाचारहरु