महिलाका आवाज प्रमले सुनेनन्
महिलाका आवाज प्रमले सुनेनन्
Added: 2013 January 29

महिला हिंसा विरुद्ध आज पनि प्रधानमन्त्री निवास वालुवाटार घेराउ गरिएको छ । प्रधानमन्त्री निवास नजिक विहानै प्रदर्शनमा उत्रिएका अधिकारबादीहरुले कोलो पट्टी वाधेर महिला हिंसा गर्नेलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्  ।
दिनदिनै महिला हिंसा बढे पनि सरकारले वेवास्ता गरेको भन्दै उनीहरुले आक्रोश ब्यक्त गरेका छन् । अधिकारवादीहरुले एक महिना अघि देखि विरोध प्रदर्शन गर्दै आएपनि माग सम्बोधन गर्न भने सरकारले अहिलेसम्म चासो दिएको छैन् ।
 

सम्बन्धित समाचारहरु