प्रधानमन्त्रीको हालत गद्धाफीको होला : कोइराला
प्रधानमन्त्रीको हालत गद्धाफीको होला : कोइराला
Added: 2013 February 02

नेपाली काग्रेसका सभापति सुशील कोइरालले तत्काल नछोढे प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई लिबियाका शासक कर्णेल गद्धाफीको हातमा पुर्‍याउने चेतावनी दिनु भएको छ ।
उहाले तत्काल सत्ता नछाडे आन्दोलनबाट प्रधानमन्त्री भट्टराईलाई सत्याच्यूत गर्न चेतावनी दिनु भयो । प्रेस युनियन सुर्खेतले आज बिहान वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले माओवादीलाई अरव क्रान्तिबाट पाठ सिकेर समयमै बुद्धि पुर्‍याएर अघि बढ्न सुझाव दिनुभयो ।
 

सम्बन्धित समाचारहरु