राजेश पायल र्राईको एक भव्य समारोहको विच चार वटा एल्वम र्सार्वजनिक
राजेश पायल र्राईको एक भव्य समारोहको विच चार वटा एल्वम र्सार्वजनिक
Added: 2012 April 11

एकपछि अर्को र्रर्ेकड वनाउन तल्लिन नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक राजेश पायल र्राईले एक भव्य समारोहको विच चार वटा एल्वम र्सार्वजनिक गरेका छन । यो नेपाली सांगीतिक क्षेत्रको नौलो र्रकडपनि हो । विगतमा राजेशले एकैदिन ८ वटा गीत र्रकड गरायर र्रर्ेकड राखेका थिय । पर्ुव प्रधानमन्त्रीद्धय लोकेन्द्र वहादुर चन्द र माधव नेपालको हात वाट विमोचन गरिएको यी एल्वमहरुमा मेड इन नेपाल,मर्ुछना, जदौ भाग ३ र लिन्वु भाषाको आर सेवारो रहेका छन । एकै साथ ४ वटा एल्वम वजारमा ल्याएका गायक राइले गीनिज वुकमा र्रकड गराउने तयारी गरेका छन । जसको लागी गीनिज वुकवाट धन्यवादको पत्रपनि आई सकेको कुरा र्राईले जानकारी गराएका छन । कार्यक्रमा राजेशले केही गीतहरु ग्ााय भने केही गीतहरुको म्युजिक भिडियो समेत देखाईएको थियो ।
 

सम्बन्धित समाचारहरु