नेपालले तेस्रो अर्न्तराष्ट्रिय कराँते प्रतिोगिताको उपाधी रक्षा गर्न सफल
नेपालले तेस्रो अर्न्तराष्ट्रिय कराँते प्रतिोगिताको उपाधी रक्षा गर्न सफल
Added: 2012 May 20

नेपालले तेस्रो अर्न्तराष्ट्रिय कराँते प्रतिोगिताको उपाधी रक्षा गर्न सफल भएको छ । अघिल्ला दुबै संस्करणको विजेता नेपालले यसपटक पनि आइतबार नेपालले उपाधी रक्षा गरेको हो । राजधानीको बहुउद्देश्यि मार्सल आर्ट केन्द्र नयाँ बजारमा दर्ुइ दिन सम्म चलेको प्रतियोगितामा नेपालले २८ स्वर्ण्र्ाादक , २६ रजत र ७३ कास्य गरी  १ सय २७ पदकका साथ टिम च्याम्पीयन बनेको हो ।
यसैगरी ५ स्वर्ण्र्ाा ७ रजत र ३ कास्य गरी १५ वटा पदकका साथ भारत उपबिजेतामा सिमित भयो ।
प्रतियोगितामा नेपालका रितेश श्रेष्ठल वेष्ट प्लेयरको उपाधीपनि जितेका छन ।
नेपालका १ सय ८२ र भारतका १८ गरी कुल २ सय खेलाडिले ३३ स्वर्ण्र्ाादककालागि प्रतिष्प्रधा गरेका थिए । प्रतियोगिताका विजयीहरुलाई आइतबारनै एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको थियो ।

 

सम्बन्धित समाचारहरु