जुम्लाको पानी गाविसका २१ बषिर्य कुलवहादुर शाहि दौडिएरै ताप्लेजुङ पुगे
जुम्लाको पानी गाविसका २१ बषिर्य कुलवहादुर शाहि दौडिएरै ताप्लेजुङ पुगे
Added: 2012 May 27

जुम्लाको पानी गाविसका २१ बषिर्य कुलवहादुर शाहि दौडिएरै ताप्लेजुङ पुगेका छन ।
 दिगो शान्तिको कामना र बेरोजगार युवाहरुको अवस्था संकलन गर्दै  पुष २५ गते घरबाट हिडेका उनी आज ताप्लेजुङ पुगेका हुन ।
जुम्ला बहुमुखि क्याम्पसमा स्नातक तह पहिलोे बर्षा अध्ययनरत उनले बेरोजगारहरुको अवस्था भने जेठ २८ गते राष्ट्रपतिलाई बुझाउने वताएका छन ।
उनी दिनमा ५५ किलोमिटर दौडिने गरेको वताए ।  १ सय ६५ दिन दौडदा आफ्नै पिता विरवहादुर शाहीले दिएको ५० हजार रुपैंया खर्च भएको बताउने उनलाई कुद्ने प्रेरणा भने धावक हरी रोकायाले दिएका हुन ।
 

सम्बन्धित समाचारहरु