अमेरिकी खेलाडी सेरेना विलियम्स प|mेन्च ओपन टेनिसको पहिलो चरण्ँबाटै बाहिरिएकी छन् ।
प|mान्सकी भर्जिनी रज्जानो संग ४-६, ७-६ र ६-३ को सेटमा पराजित भएपछि सेरेना प्रतियोगिताको पहिलो चरण्ँबाटै बाहिरिन बाध्य भएककी हुन् ।
पहिलो सेट ६-४ ले जितेपनि बा“की दर्ुइ सेटमा सम्हालिन नसक्दा सेरेनालाई रज्जानोले घरेलु मैदानमा हराएकी हुन् । पा“चौ वरियताकी सेरेना ग्राण्डस्लाम प्रतियोगिताको शुरुवाती चरण्ँबाटै बाहिरिएको यो पहिलो पल्ट हो ।
हारपछि सेरेनाले खेलमा आफुले धेरै गल्ती गरेको स्वीकार गरेकी छन् । मारिया सारापोभा, क्यारोलिन उज्नीयाकी, पेट्रा भिटोभा, प|mान्सिस्का सियाभोने भने अघिल्लो चरण्ँ प्रवेश गरेका छन् ।