आयोजक सहारा आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा
आयोजक सहारा आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा
Added: 2013 January 25

आयोजक सहारा क्लब पोखरामा जारी ११ औं आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा मच्छिन्द्रलाई १–० ले पराजित गर्दै आयोजक रहारा अन्तिम आठमा प्रवेश गरेको हो । सहाराको जितमा योना इलियासले पेनाल्टीमार्फत गोल गरे ।
सौरभ मगरले योनालाई लडाएपछि सहाराले पेनाल्टी पाएको थियो ।  ए डिभिजन लिगमा सरस्वतीबाट खेलेका उनले एकै खेलमा दोहोरो ह्याट्रिक गरेका थिए भने सर्वाधिक १६ गोल गरेका छन् ।
 

सम्बन्धित समाचारहरु