७ लाख ८० हजार डलरमा कैटेरिनाले भजिनिर्टी बेचिन
७ लाख ८० हजार डलरमा कैटेरिनाले भजिनिर्टी बेचिन
Added: 2012 October 26

वाच्नु पर्छ यो धर्तीमा के देख्न पाइदैन र के सुन्न पाइदैन ? सब थोक हेर्न र सुन्न पाइन्छ । बिश्वास नलाग्न सक्छ । कोही केटीले आफ्नो भजिनिर्टीको लिलाम गर्छे भनेर । करै लाग्छ विश्वास गर्न । किन की घटना सत्य हो । प्रसंग हो ब्राजिलकी एक २० बर्षकी किशोरीको ।

आफ्नो नाम कैटेरिना मिग्लोरिनी बताउने ती किशोरीकोले आफ्नो भजिनिर्टी ७ लाख ८० हजार डलरमा लिलाम गरेकी छन् । मिग्लोरिनीको भजिनिर्टी खरिद गर्न सयौं युवाहरु लाईनमा बसेका थिए । तर त्यो ठूलो भिडबाट लिलाम बडाबढमा जापानका नात्सूले सवैलाई उछिन्दै ७ लाख ८० हजार दिने घोषणा गरेर उनको भजिनिर्टी खरिद गरे । अब उनले केही सर्त सहित ७ लाख ८० हजार महङ्गो  भजिनिर्टी तोड्दै छन् ।

नात्सुले कैटेरिनाको भजिनिर्टी खरिद गर्न अमेरिकाका के जैक मिलर, भारतका रुद्र चर्टर्जी र अमेरिकाकै जैक राइटलासँग कडा प्रतिष्पर्दा गर्नुपरेको थियो । कैटेरिनाले भजिनिर्टी खरिद गरेको उक्त रकम गरिबहरुका लागि घर बनाउन खर्च गर्ने बताएकी छन् ।

नात्सुले भजिनिर्टी तोड्दा कैटेरिनाले अघी सोरका सेक्सका क्रममा कुनै पनि सेक्स टोय प्रयोग गर्न जपाईने, कण्डमको अनिवार्य प्रयोग गर्नुपर्ने लगायतका सर्त भने पालना गर्नु पर्ने छ । कैटेरिनाले भजिर्नीटि कायम रहेको सावित गर्नका लागि आफु जस्तोसुकै टेस्ट गर्न पनि तयार रहेको बताएकी छन् ।

कैटेरिनाका आलोचकहरुले उनलाई कल गर्ल भनेपनि जिन्दगीमा केवल एक पटकमात्र यो विजनेस गरेको भन्दै आफु कल गर्ल नभएको बताएकी छन् ।  उनले एउटा फोटो खिज्दैमा कोही फोटो ग्राफर नहुने भन्दै एकपटक पैसा लिएर सेक्स गर्दैमा कोही कल गर्ल नहुने जीकिर गरेकी छन् ।


सम्बन्धित समाचारहरु