सम्झना मुख मैथुनमा पनि उद्धार
सम्झना मुख मैथुनमा पनि उद्धार
Added: 2012 February 17

पश्चिमा देशहरुमा सेक्सका मामलामा के के गर्छन त्यो आफ्नै ठाँउमा छ । उनीहरुले सेक्सका बिषयमा गर्ने र भन्ने कुराहरु हाम्रा लागी त्यत्ती सहज र पाच्य नभए पनि त्यो उनीहरुका लागी सामानय हो र सहजरुपमा ग्रहण गर्न सकिने विषय पनि ।

तर त्यही पश्चिमा संस्कृतीवाट प्ररित हाम्रो पछिल्लो पुस्ता पनि अव सेक्सका विषयमा निकै उद्धार भइसकेछ । हुनत बन्द चार पर्खाल भित्र कसले के गर्छ र कसरी गर्छ, जे सुकै गरोस त्यो उसको नितान्त ब्यक्तिगत मामला हो र उसको अधिकार पनि ।

तर नाम चलेका र परिचीत अनुहारहरुले के के भन्नु हुन्छ र के भन्नु हुदैन सार्वजनीक माद्यमहरुमा त्यो चांही मुख्य विषयवस्तु हो । हामी संचारमाद्यमहरुलाई त केछ र यनीहरुको भनाई कोट गरिदिए पुगिहाल्छ नी । भलै हाम्रो पनि जिम्मेवारी हुदैन भन्न खोजीएको भने होइन । 

प्रसंग हो नेपाली लोकगीतका म्यूजीक भिडियोहरुमा अभिनय गरेर प्रसिद्धि कमाएकी संझना बुढाथाकिले सेक्सका विषयमा दिएको एउटा अन्तरवार्ताको  । शुक्रवार पत्रिकालाई दिएको अन्तरवार्तामा उनले सेक्सका वारेमा खुलेर कुरा गर्दै आफूले थुप्रै आसनमा सेक्सको अनुभव लिएको र हरेक पटक फरक फरक आसनमा सेक्स गर्दा स्वादिलो हुने बताएकी छन् ।

उनले भनेकी छन ‘मन मिलेपछि सेक्स खासै ठूलो कुरा हैन, रिलेसनलाई पछिसम्म कायम राखिन्छ भने बिहेपूर्व पनि सेक्स गरे भइहाल्यो नी ।’ सेक्स विनाको जीवन आफुले कल्पना पनि गर्न नसक्ने धारण्ाँ राख्ने सम्झना शरिरले मागे अनुसार सेक्स गर्नुपर्ने बताउछिन् ।

आसन आसनको सेक्स मात्र होइन उनी मुख मैथुनमा पनि उदार रहिछन् । भन्छिन– ‘ओरल सेक्सलाई पोजेटिभली लिन्छु, जसरी सन्तुष्ट भइन्छ त्यसरी गर्ने हो सेक्स ।’ नृत्य मार्फत आफुलाई स्थापीत गरेकी सम्झना अहिले डिभोर्स गरेर बसेकी छिन् ।
 

सम्बन्धित समाचारहरु