चीनको जियामेनमा कारभित्र गर्लफ्रेण्ड र व्वाइफ्रेण्ड सहवासमा मस्त भइरहेका बेला सोही कार दुर्घटनामा परेको छ । कार फ्लाइ ओभर ब्रिजमा गुडिरहेको बेला चालक उत्तेजनामा आउदा नियन्त्रण बाहिर गएर दुर्घटनामा परेको हो ।
कामवासनाले मत्त जोडीले आङ्खनो गाडिमा कार ठोक्काएपछि कारका मालिकले आफुलाई लुट्ने प्रयाश स्वरुप गाडि ठोक्काएका आशंका गरेपनि कार बाहिर निष्किएर हेर्दा त्यहा एक महिला आत्तालिदै आङ्खनो ब्रा लगाउने कोसिस गरिरहेकी थिइन् भने पुरुष पछिल्लो सिटमा रहेका आङ्खना कपडा तान्दै गरेको देखेका थिए ।
उक्त जोडीले कार ठोक्काएर वापत १ हजार युआन क्षतीपूर्ती स्वरुप तीरेको छ ।