रिसले छोराको लिंग टोक्दा लिंग छिनेर मुखमै आयो
रिसले छोराको लिंग टोक्दा लिंग छिनेर मुखमै आयो
Added: 2012 March 23

मान्छेले रिस उठे पछि के के गर्छ होला ? अनुमान लागनउनुस त । आफु वरीपरि रहेको सामान फुटाउछ्, पिट्छ, घर छोडेर हिड्छ आदी आदी यस्तै सोच्नु भयो होला हैन । यदी यस्तो सोच्नु भयो भने तपाईको अनुमान सही भएन ।

चीनका एक जनाले भने अचम्मले रिस पोखेका छन् । उनले  रिसको झो“कमा आङ्खना ६ वर्षका छोराको लिंग टोकेर चुडाइदिएका छन् ।

गुआंगडोनको सेन्झेनका स्थायी बासी ३२ वर्षीय एक पुरषले  बाटोमा हि“डिरहेको बेला छोराको लिंग टोकिदिएका हुन् । ६ वर्षीय  छोरा र ४ वर्षीया छोरीसित बाटोमा हि“डिरहेको बेला रिसएको उनले लिंग टोकेका हुन् ।

अचम्मको कुरा के भने रिस चांही उनलाई किन उठेको थियो भने सुरुवाल नलगाइकन हिडेको छोरालाई सुरवाल लगाउन आग्रह गर्दा नमानेपछि उनलाई  रिस उठेको थियो ।

जोडसाथ दांतले लिंग टोकिदिदा लिंगको आधा भाग उनको मुखमै आएको थियो । ती बालकलाई तत्कालै उपचारका लागि अस्पतालमा लगेका उनलाई सायद भानग्ले साथ दियो क्यारे  डाक्टरहरुले बच्चाको लिंगलाई अप्रेसन गरी जोड्न सफल भए ।

तर लिंग जोडिएको भएपनि त्यसले काम गर्छ वा गर्दैन त्यो भने डाक्टरहरुले बताएका छैनन् । प्रहरीले लिने पुरुष मानसिक रोगबाट पीडित भएको हुनसक्ने बताएको छ ।
 


 

सम्बन्धित समाचारहरु