आखिर के गर्दैनन् महिला स्वार्थका लागी
आखिर के गर्दैनन् महिला स्वार्थका लागी
Added: 2012 April 01

भनिन्छ पुरुषलाई भन्दा महिलालाई जागिर खान देखी लिएर हरेक क्षेत्रमा सजिलो हुन्छ । तर त्यत्ती कै सजिलो भएको भने हैन । आखिर उनीहरुले यसका लागी कति सम्झौता गर्छन आफैसंग ।

के तपाई थाहा पाउन चाहानु हुन्छ ? त्यसो भए पढ्नुस एउटा अध्ययनले देखाएको तथ्य ।

– सयमा पचास महिला जागिरको लागि अन्तरवार्ता दिन जांदा  आङ्खनो वÔस्थल जतिसक्दो बढि प्रदर्शन गर्न चाहन्छन् ता की स्तनबाट मोहित  भएर अन्तरवार्ता लिने व्यक्ति उसलाई जागीर दिन तयार होस ।

– हरेक सात जनामा एक महिला आङ्खनो बोसलाई आकर्षित गर्न  कार्यालय जांदा दुइ स्तनको बिच भागमा जोतिने गरी सिक्रि लगाउछन् ।

– दुइ तिहाइ महिला सेक्सी देखिन लुकाउनुपर्ने अङहरु विभिन्न बहानामा देखाउछन् ।

– सयमा ८०  महिलाले सधै अरु महिलाको स्तन हेरेर आङ्खनासंग तुलना गर्छन् । प्राय चर्चित सेलिब्रटी महिलाको ठूला स्तनसंग आङ्खना स्तनको तुलना गर्छन् ।

– यदि कहिले कांही लामो लाइन बस्नु पर्ने भयो तर उनलाई ढिला भइरहेको छ भने १६ प्रतिशत महिला आङ्खनो स्तनले लाइनमा रहेका पुरुषहरुलाई धक्का दिदै लाइन मिचेर अगाडी बस्ने गर्छन ।
 

सम्बन्धित समाचारहरु