गुणस्तरीय तथा लचकदार कन्डम प्रयोग गर्ने हो भने सेक्सबाट अझ धेरै सन्तुष्टि लिन सकिने
गुणस्तरीय तथा लचकदार कन्डम प्रयोग गर्ने हो भने सेक्सबाट अझ धेरै सन्तुष्टि लिन सकिने
Added: 2012 May 27

हरेक जोडीहरू सेक्सबाट सकेसम्म धेरै मज्जा लुट्न चाहन्छन् । त्यसको लागि उनीहरू कुनै कसर बा“की राख्दैनन् । फलस्वरूप सेक्स गर्दा कन्डमको प्रयोग धेरैले गर्दैर्नन् ।

किनभने कन्डम प्रयोग गर्दा सेक्सबाट पर्याप्त सन्तुष्टि लिन सकि“दैन भन्ने आममान्यता रहेको छ, तर अब भने कन्डम प्रयोग गर्दा कम मज्जा होला भनेर चिन्ता लिनु नपर्ने भएको छ । हालै लन्डनमा भएको एक अध्ययनले यदि गुणस्तरीय तथा लचकदार कन्डम प्रयोग गर्ने हो भने सेक्सबाट अझ धेरै सन्तुष्टि लिन सकिने निष्कर्षनिकालेका छन् ।

अध्ययनकर्ताहरूको दाबी छ कि उचित कन्डम लगाएर गरिएको सेक्स अन्यको तुलनामा अझ यादगार हुन्छ । चिल्लो तथा नरम कन्डमको र्घष्ाणले महिलाहरू थप उत्तेजित हुने र हत्तपत्त नथाक्ने बताइएको छ । यस्तो प्रकारको कन्डमबाट पुरुषले मात्र नभई महिलाले पनि मज्जा लुटने अध्ययन टोलीले निकालेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, अध्ययनकर्ताहरू सधैं एकै प्रकारको भन्दा फरक-फरक ब्रान्डको कन्डम प्रयोग गर्न पनि सल्लाह दिएका छन् । यसरी भिन्न कण्डमको प्रयोगले थप सन्तुष्टि दिने उनीहरूको दाबी छ ।

बन्धक बनाइएका लेबनानका सिया तर्ीथयात्री अज्ञात रहेका छन् । गत शुक्रबार उनीहरूलाई मुक्त गर्ने भनिए पनि अहिलेसम्म उनीहरूको बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

यसैबीचमा र्टर्कीका राष्ट्रपतिको सल्लाहाकारले ती तर्ीथयात्री र्टर्कीमा भएको खबरको खण्डन गरेका छन् । उता सिरियामा व्रि्रोह गरिरहेका प|mी सिरियन आर्मीले समेत आफूहरूले तर्ीथयात्रीको अपहरण नगरेको बताएका छन् ।

 

सम्बन्धित समाचारहरु