एउटा माछा १५ करोड रुपौयामा बिक्री
एउटा माछा १५ करोड रुपौयामा बिक्री
Added: 2013 January 05

जापानमा एउटा माछा झण्डै १५ करोड रुपौयामा बिक्री भएको छ । यो अहिलेसम्मको कीतिर्मानी मूल्य हो । ब्लूफिन टुना माछा १ दशमलब ७ मिलियन अमेरिकी डलर अर्थात १४ करोड ९६ लाखमा बिक्री भएको हो । उत्तर पूर्वी जापानमा २ सय २२ किलोको टुना कीतिर्मान मूल्यमा बिक्री भएको बीबीसीले जनाएको छ ।

टुनाको मूल्य त्यसको आधार र गुणस्तरमा निर्धारण नभइ प्रचार र व्यापार वर्षको नाममा भएको बताइएको छ ।

सम्बन्धित समाचारहरु